Sunday, April 13, 2025

Maya ma (माया मा) Lyrics by Swar | Swapnil

 सपना विपना तिमिनै

सम्झना बिर्सना तिमिनै

भेटिनु र छुटिनु तिमीमा नै सबै त्यो

मनका सारा भावहरू

सुम्पी दिन्छु मायामा

मायामा...


छोऊ मलाई म नजिक आउँदै छु

बाँध मलाई म तिम्रै हुने छु

राख मलाई तिम्रो आँखा मा सधै

जुनी जुनी म तिम्रै हुनेछु


भेटिनु र छुटिनु तिमीमा नै सबै त्यो

मनका सारा भावहरू

सुम्पी दिन्छु

मायामा......तिम्रो मेरो

मायामा...... सधैँ सधैँ 

मायामा......जुनी भरि

मायामा......तिम्रो मेरो


सपना विपना तिमिनै

सम्झना बिर्सना तिमिनै

हुम हुम हुम हुम हुहुम...हु..

हुम हुम हुम हुम हुहुम...हु..

No comments:

Post a Comment